स्वास्थ्य क्षेत्रमा लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयनका लागि निर्देशिका लागू
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन गर्दै समावेशी सेवा सुनिश्चित गर्न लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याएको छ ।
Comment
Liked by: