महिला लिग सुरु भएको एकदिन पछि नै स्थगित
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक महिला लिग स्थगित गरेको छ । चैत ४ गतेदेखि सुरु गरिएको एक दिनपछि नै सो महिला लिग स्थगित भएको हो । .राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृती ...
Comment
Liked by: