संयोजक रक्षा बममाथि दुर्व्यवहार गरेको भन्दै नेपाल जेनजी फ्रन्टले गर्यो भर्त्सना
setopati.com
. २ घण्टा अघि
नेपाल जेनजी फ्रन्टले काठमाडौंको माइतीघरमा प्रदर्शनका लागि पुगेकी संयोजक रक्षा बममाथि दुर्व्यवहार गरेको घटनामा आपत्ति जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै फ्रन्टले आफ्ना संयोजक बममाथि दुर्व्यवहा...
Comment
Liked by: