फागुनमा विपदका घटना : १८ जनाको मृत्यु, १२४ जना घाइते
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
फागुन महिनामा विपद्का घटनामा परेर १८ जनाको मृत्यु भएको छ। अरु १२४ जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार फागुन महिनामा मात्रै नौ महिला, पाँच पुरुष र २-२ बालबालिका गरि १८ जनाको मृत्यु भएको हाे।
...
Comment
Liked by: