अब मोटरसाइकलमा पनि हाइब्रिड युग: नेपालमा पहिलो हाइब्रिड बाइक ल्याउँदै यामाहा
arthadabali.com
. २ घण्टा अघि
काठमाडौँ / यामाहा नेपालले देशमै पहिलो पटक हाइब्रिड प्रविधियुक्त मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नो लोकप्रिय यामाहा एफजेड सेरिजलाई थप आधुनिक बनाउँदै नयाँ सेगमेन्टको सुरुवात गर्न...
Comment
Liked by: