२०८३ सालमा बैंक बिदाको सूची सार्वजनिक, कुन–कुन दिन बन्द हुँनेछन् बैंक ?
shilapatra.com
. २ घण्टा अघि
नेपाल राष्ट्र बैंकले आगामी वर्ष २०८३ मा बैंक बिदा रहने सूची जारी गरेको छ । सूचना अनुसार आगामी वर्ष २९ दिन बैंक बिदा हुनेछन् । १ वैशाख, २०८३ नयाँ वर्षको दिनदेखि सुरु हुने बैंक बिदा १८ वैशाख अर्थात्...
Comment
Liked by: