कानमा चोट लागेको अवस्थामा महिलाको शव भेटियो, घटना शंकास्पद
barnanmedia.com
. २ घण्टा अघि
गुल्मीमा एक महिलाको शव फेला परेको छ। घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ। मालिका गाउँपालिका– ७ घर भएका ४४ वर्षीया विमला सुनार मृत फेला परेकी हुन्। उनको शव मालिका ५ स्थित सडकमा फेला परेको जिल्ल...
Comment
Liked by: