बुवाको हत्या आरोपमा छोरा पक्राउ
annapurnapost.com
. २ घण्टा अघि
विराटनगर : मोरङको रतुवामाईमा बुवाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। रतुवामाई नगरपालिका–३ चौकीघाटका ४९ वर्षीय श्रवणकुमार सहनीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। आफ्नै बाबुमाथि आक्रमण...
सम्बन्धित विषयहरू
Comment
Liked by: