आगामी वर्षको आन्तरिक ऋण तीन खर्ब ९३ अर्ब ४१ करोड
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारले उठाउन सक्ने आन्तरिक ऋणको सीमा तय गरिएको छ । राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगले नेपालको समष्टिगत आर्थिक स्थिति, राजस्व र खर्चको अनुमान र...
Comment
Liked by: