इरानको होर्मुजबाट पक्राउ पर्ने नेपाली अमृत झा रहेको पुष्टि, थप चार नेपाली सम्पर्कमा
baahrakhari.com
. ३ घण्टा अघि
काठमाडौं । इरानी सुरक्षा निकायले होर्मुज जलमार्गबाट पक्राउ गरेको एकजना नेपालीको परिचय खुलेको छ । उनी अमृत झा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी पानीजहाजमा कार्यरत थिए । “इरानी सुरक्षा निका...
Comment
Liked by: