एक करोड ३० लाख लगानीमा जीपी कोइराला अस्पतालमा मातृत्व कक्ष निर्माण गरिने
shilapatra.com
. २ घण्टा अघि
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मातृत्व कक्ष निर्माण गरिने भएको छ । अस्पतालको माथिल्लो तलामा मातृत्व कक्ष निर्माणका लागि अस्पतालले बोलपत्र...
Comment
Liked by: