बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
barnanmedia.com
. २ घण्टा अघि
सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर बम विस्फोट घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखिपुर नगरपालिका–३ का गुमस्ता यादव रहेको...
Comment
Liked by: