बोतल, जार र बिर्को बनाउने कच्चापदार्थ अभाव, धराशायी बन्दै पानी उद्योग
onlinekhabar.com
. २ घण्टा अघि
६ चैत, काठमाडौं । पश्चिम एसियामा जारी तनाव र लालसागरको अवरोधका कारण नेपालका खानेपानी उद्योग गम्भीर संकटमा परेका छन् । खानेपानीको जार, बोतल, बिर्को (क्याप), लेभल र प्याकिङ सामग्री बनाउन प्रयोग हुने...
Comment
Liked by: