चट्याङ लागेर गुल्मीमा ६ जना घाइते
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ– वर्षासँगै परेको चट्याङ लागेर गुल्मीका विभिन्न स्थानका छ जना घाइते भएका छन्। जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङमा दिउँसो करिब २ः३० बजे परेको चट्याङबाट स्थानीय ३२ वर्षीया गोमा खड्का, २८ व...
Comment
Liked by: