स्याङ्जाको मृत भेटियो चितुवा
himalpress.com
. २ घण्टा अघि
स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा मरेको चितुवा फेला परेको छ। आज (शुक्रबार) दिउँसो बसिन्डाँडामा झण्डै एक वर्ष उमेरको चितुवा मरेको अवस्थामा फेला परेको गल्याङ, कालीगण्डकी ...
Comment
Liked by: