आज इद उल फित्र पर्व मनाइँदै, राष्ट्रपतिद्वारा शुभकामना
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । अरबी पात्रो हिजरी संवत्अनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर शनिबार (चैत ७) इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष...
Comment
Liked by: