सांस्कृतिक विविधताबिचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछः राष्ट्रपति
gorkhapatraonline.com
. २ घण्टा अघि
राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वका अवसरमा शनिबार ...
Comment
Liked by: