अमेरिकाले समुद्रमा रोकिएको इरानी तेलमाथिको प्रतिबन्ध हटायो
shilapatra.com
. २ घण्टा अघि
अमेरिकाले समुद्रमा रोकिएको इरानको करिब १४ करोड ब्यारेल तेल विश्व बजारमा बिक्री गर्न अस्थायी अनुमति दिएको छ । अमेरिकी अर्थ मन्त्रालयका अनुसार यो कदम तेलको मूल्य नियन्त्रणमा राख्नका लागि चालिएको हो ।...
Comment
Liked by: