यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
gorkhapatraonline.com
. २ घण्टा अघि
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ६४ पैसा र बिक्रीदर १५० रुपियाँ २४ पैसा निर्धारण गरिएको छ ।...
Comment
Liked by: