सुधारका लागि वीर अस्पतालको नयाँ पहल, गुनासो भए पठाउन आग्रह
swasthyakhabar.com
. २ घण्टा अघि
काठमाडौं - वीर अस्पतालले सेवा सुधारलाई प्राथमिकतामा राख्दै नयाँ पहल थालेको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पाको नेतृत्वमा ‘वीर अस्पताल सुधार, अनुगमन तथा सुधार समिति’ गठन गरिएको छ। डा. श...
Comment
Liked by: