प्रविधि उद्यमीलाई टेवा दिन ग्लोबल आईएमई बैंकको ‘टेक एसएमई लोन’ योजना, ५० लाखसम्म ऋण सुविधा
ictsamachar.com
. २ घण्टा अघि
ग्लोबल आईएमई बैंकले प्राविधिक क्षेत्रमा कार्यरत साना तथा मझौला उद्यमीहरू (SME) को आवश्यकता पूरा गर्न “ग्लोबल टेक एसएमई लोन” नामक विशेष ऋण योजना ल्याएको छ। यो योजना प्रविधि कम्पनीहरूको वृद्धि, पूर्व...
Comment
Liked by: