पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
onlinekhabar.com
. २ घण्टा अघि
७ चैत,बुटवल । वर्षा पछि झरेको पहिरोले सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानको सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएको हो । आज बिहानैदेखि परेको ...
Comment
Liked by: