इरानले कस्टडीमा लिएका नेपाली नागरिकको परिचय खुल्यो, अमृतले पठाए यस्तो सन्देश
makalukhabar.com
. १ घण्टा अघि
काठमाडौं । इरानी सुरक्षा फौजले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुलेको छ । इरानमा तेल लिन जाने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट नियन्त्रणमा लिएका नेपालीको परिचय खुलेको हो । ...
Comment
Liked by: