पाल्पामा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध
newsofnepal.com
. १ घण्टा अघि
काठमाडौ । पाल्पा जिल्लाको सिद्धबाबा क्षेत्रमा गएको पहिरोका कारण सिद्धार्थ राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। भारी वर्षासँगै लेदोसहित ठूला ढुङ्गा सडकमा खस्दा दुवै तर्फको आवागमन प्रभावित भएको हो। जि...
Comment
Liked by: