दक्षिण कोरियाको कारखानामा आगलागीः १० को मृत्यु, ५९ घाइते, चार जना बेपत्ता
gorkhapatraonline.com
. १ घण्टा अघि
दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइते भएका छन् । साथै चार जना अझै बेपत्ता रहेको अधिकारीहरू...
Comment
Liked by: