वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
barnanmedia.com
. १ घण्टा अघि
‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानका क्रममा सिनामङ्गलस्थित वाग्मती पुल क्षेत्रमा सफाइ गरी तीन मेट्रिकटन नकुहिने फोहर व्यवस्थापन गरिएको छ ...
Comment
Liked by: