कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
khabarhub.com
. ३ घण्टा अघि
काठमाडौं- भदौ २३ र २४ मा भएका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार काठमाडौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।
Comment
Liked by: