निर्वाचन सम्पन्न भएकामा चीनले दियो बधाई
setopati.com
. २ घण्टा अघि
चीन सरकारले नेपालमा संघीय संसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन गरेको छ । चिनियाँ पक्षले एक सन्देशमार्फत प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि बधाई दिएको छ। ...
Comment
Liked by: