ललितपुर र काठमाडौंबाट लागुऔषधसहित पाँच पक्राउ
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौ । काठमाडौंमा दुई फरक घटनामा प्रहरीले खैरो हेरोइन र चरेससहित पाँच जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार ललितपुरबाट एक महिलालाई २ केजी ३०० ग्राम चरेससहित पक्राउ गरिएको छ।
...
Comment
Liked by: