बजेट कार्यान्वयनमा विगतभन्दा कमजोर कर्णाली सरकार
ratopati.com
. २ घण्टा अघि
सुर्खेत । बजेट कार्यान्वयनमा यामलाल कँडेल नेतृत्वको कर्णाली प्रदेश सरकार अहिलेसम्मकै कमजोर देखिएको छ । आर्थिक वर्ष सकिन चार महिना बाँकी रहँदा २० प्रतिशत पनि विकास बजेट कार्यान्वयन हुन सकेको छैन । ...
Comment
Liked by: