गुल्मीमा सडकबाट खसेर वृद्धको ज्यान गयो
kendrabindu.com
. २ घण्टा अघि
गुल्मी। गुल्मीको रेसुङ्गा–३ भाडगाउँमा सडकबाट खस्दा एक वृद्धको मृत्यु भएको छ। तम्घासतर्फबाट गौशालातर्फ जाँदै गरेका ७५ वर्षीय ज्ञानेश्वर पाण्डे करिब १० मिटर तल खसेका थिए। घटनास्थलमै उनको ज्यान गएको ...
Comment
Liked by: