भावुक, शाक्य र गिरीलाई ‘वानीरा पुरस्कार’
gorkhapatraonline.com
. १ घण्टा अघि
वानीरा फाउन्डेसनले यस वर्षको ‘वानीरा प्रज्ञा पुरस्कार’ वरिष्ठ कवि तथा गीतकार माधव खनाल ‘भावुक’ लाई प्रदान गर्ने निर्णय गरेको छ । फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा शनिबार बसेको बैठकले...
Comment
Liked by: