सीएसआईएस रिपोर्ट: इरानी आक्रमणबाट अमेरिकी सैन्य बेसमा ८० करोड डलरभन्दा बढी क्षति
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बेसमा इरानले गरेका आक्रमणका कारण युद्धका पहिलो दुई हप्तामै करिब ८० करोड डलर (झन्डै ७५ अर्ब २० करोड रुपैयाँ) बराबरको क्षति भएको अनुमान गरिएकाे छ । इरानले ...
Comment
Liked by: