पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते
annapurnapost.com
. २ घण्टा अघि
धनकुटा : सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धुमबाट पञ्चकन्या तर्फ जाँदै गरेको को १ ज २२९५ नम्बरको पिकअ...
Comment
Liked by: