इरानी राष्ट्रपतिसँग मोदीको संवाद : पूर्वाधारमाथि आक्रमणको निन्दा, सुरक्षित समुद्री मार्गमा जोड
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानका महत्वपूर्ण पूर्वाधारमाथि भइरहेका आक्रमणको निन्दा गरेका छन् । इरानी राष्ट्रपति मसूद पेजेश्कियानसँग फोनवार्ता गर्दै प्रधानमन्त्री मोदीले आक्रमण...
Comment
Liked by: