पाल्पामा टिपर दुर्घटना : तीनजनाको मृत्यु
baahrakhari.com
. १ घण्टा अघि
पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–७, रहबासमा शनिबार (चैत ७) साँझ टिपर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् । दुर्घटनामा परी अर्घाखाँचीको शितगंगा नगरपालिका–४, सिधाराका ...
Comment
Liked by: