इजरायलमा इरानको भीषण हमला, नेतान्याहुले भने– यो असाध्यै कठिन रात
shilapatra.com
. २ घण्टा अघि
इजरायलमा इरानले गएराति सबैभन्दा शक्तिशाली हमला गरेको छ । दक्षिणी शहर अरदमा इरानले गरेको क्षेप्यास्त्र हमलामा ठूलो क्षति पुगेको इजरायली आपतकालीन सेवाले जनाएको छ । मागेन डेभिड एडोम नामको आपतकालीन से...
Comment
Liked by: