हिमपातले किसानलाई राहत
gorkhapatraonline.com
. १ घण्टा अघि
मुस्ताङ, चैत ८ गते । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले यहाँका किसान र पशुपालक व्यवसायीले राहतको म...
Comment
Liked by: