आलु उत्पादन बढे पनि बजार नपाउँदा चिन्तित किसान भन्छन्: खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
काभ्रेपलाञ्चोकमा किसानले खेतबारीबाट आलु खनिरहेका छन्। उत्पादन बढे पनि आलु बिक्री गर्न बजार अभाव भएका कारण यहाँका किसान चिन्तित बनेका हुन्। जिल्लामा प्रमुख रूपमा तरकारी उत्पादन हुने पाँचखाल, मण्डनद...
Comment
Liked by: