पाल्पामा ट्रिपर दुर्घटना: मृत्यु संख्या चार पुग्यो
kendrabindu.com
. १ घण्टा अघि
तानसेन। पाल्पाको माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री सडकखण्डमा भएको ट्रिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। शनिबार बेलुकी लु२ख ४५२५ नम्बरको खाली ट्रिपर सडकबाट करिब ५०...
Comment
Liked by: