एकैदिन सुनको मूल्य तोलामा साढे १२ हजारले घट्यो, कति पुग्यो ?
barnanmedia.com
. १ घण्टा अघि
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आइबार (चैत ८) सुनको मूल्य प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि तोलाको दुई लाख ...
Comment
Liked by: