ताप्लेजुङका डाँडाकाँडा सेताम्मे
nepalpress.com
. २ घण्टा अघि
फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे देखिन थालेका छन् । मैवाखोला गाउँपालिकाको तीजुरे–मिल्के–जलजले क्षेत्र बिहानैदेखि हिउँले ढाकिएको देखिएको छ । विश्वको ...
सम्बन्धित विषयहरू
Comment
Liked by: