सेतो मच्छेन्द्रनाथको रथ निर्माण गरिँदै, चैत १२ गते राष्ट्रपतिले दर्शन गर्ने
onlinekhabar.com
. १ घण्टा अघि
८ चैत, काठमाडौं । दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दशैँका दिन सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राका लागि रथ निर्माण भइरहेको छ । चैत्र शुक्ल प्रतिपदादेखि रथ बनाउन स...
Comment
Liked by: