इरानले इजरायलतर्फ प्रहार गर्यो मिसाइलको नयाँ 'वेभ'
lokaantar.com
. १ घण्टा अघि
इरानले इजरायलतर्फ नयाँ चरणमा मिसाइल आक्रमण गरेको छ । इरानी सरकारी प्रसारक ‘आईआरआईबी’ का अनुसार इरानले इजरायलतर्फ मिसाइल प्रहार गरेको हो । यसैबीच, इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले उक्त आक्रमणलाई अव...
Comment
Liked by: