राइनासकोटको लालीगुराँसप्रति पर्यटक आकर्षित
gorkhapatraonline.com
. १ घण्टा अघि
राता जस्ताले छाएको गुजुमुज्ज गाउँ । बनभरी फुलेका ढकमक्क लालीगुराँस र दन्तेलहर देखिने सेता हिमालले राइनासकोटको सुन्दरता बढाएको छ । समुद्री सतहबाट एक हजार ७७४ मिटर उचाइमा रहेको लमजुङको राइनास नगरपाल...
Comment
Liked by: