बेमौसमी वर्षाका कारण ९ करोड बराबरको काँचो इँटामा क्षति
nepalpress.com
. १ घण्टा अघि
नेपालगञ्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब ९ करोड बराबरको काँचो इँटामा क्षति पुगेको छ । इँटा व्यवसायीका अनुसार पोल्नका लागि तयारी अवस्थामा राखिएको ठूलो परिमाणको काँचो इँटा वर्षाले नष्ट भएप...
Comment
Liked by: