प्रधानमन्त्री कप: आसिफको शतकप्रेरित सशस्त्रले बाग्मतीलाई हरायो
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । ओपनर आसिफ शेखको प्रेरणादायी शतकको मद्दतमा सशस्त्र प्रहरी बल (एपीएफ) ले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा बाग्मतीलाई पराजित गरेको छ । राष्ट्रिय खेलाडीहरूले भरिभराउ सशस्त्रसँग बाग्मतीको...
Comment
Liked by: