जुम्लामा दुई उडान गर्ने सहमतिपछि नेपाल एयरलाइन्स कार्यालयको ताला खोलियो
kharibot.com
. १ घण्टा अघि
जुम्ला । नेपाल एयरलाइन्सले जुम्लामा सोमबार दुई वटा उडान गर्ने सहमति जनाएपछि जुम्लास्थित यसको कार्यालयमा लगाइएको ताला खोलिएको छ ।
Comment
Liked by: