बसाहा क्लबलाई कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि
nepalnews.com
. १ घण्टा अघि
सुनसरी। पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बसाहा क्लब उदयपुरले जितेको छ। इटहरीस्थित जनता कलेजको खेलमैदानमा आज (आइतबार...
Comment
Liked by: