इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु
barnanmedia.com
. १ घण्टा अघि
ललितपुरको हरिसिद्धीमा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित होसना इँटाभट्टामा आज इँटाभट्टाको पर्खाल भत्किँदा पर्खालले किचिएर रुकुम घर भएकी ५५...
Comment
Liked by: